समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

हमासले थप १७ जनालाई छाड्यो, नेपालका विपिन जोशी परेनन्

News Image

संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी सम्पर्कविहीन भएका थिए ।

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालय र मन्त्रालयका अधिकारीले यही मंसिर महिनाको सुरुवातमा जोशी गाजामा फेला परेको सुखद समाचार रहेको भन्दै मिडियामा सूचना दिएका थिए । तर उनको पछिल्लो अवस्था थाहा हुन सकेको छैन ।

हमासले इजरायलमा गरेको आक्रमणलगत्तै इजरायलले युद्ध घोषणा गर्दै सैन्य अभियान चलाएको थियो । त्यसयता इजरायलले प्यालेस्टाइन क्षेत्रमा गरेको आक्रमणमा १४ हजार ५०० जनाभन्दा बढी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । झण्डै १० लाख मानिस विस्थापित भएको अनुमान छ ।

इजरायल हमास युद्धका कारण मानवीय संकट गहिरिँदै गएपछि अहिले अस्थायी युद्धविराम गरेर बन्दी मुक्त गर्ने काम चलिरहेको छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved