समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

सिंहदरबार छिरेर प्रधानमन्त्री कार्यालयमै अर्धनग्न प्रदर्शन, ३ जना पक्राउ

News Image

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् l

 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न पाइँदैन, 'नो एमसीसी'लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । शुरूमा त्यहाँ रहेका सुरक्षाकर्मी अन्योलमा परे । तत्काल थप प्रहरी आएर उनीहरूलाई पक्राउ गर्न भ्याए ।

 

ढोकैअगाडि प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यालयमै थिए ।
निषेधित क्षेत्र तोडेर सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन सबैतिर एकैपटक प्रदर्शन गर्ने नीतिअन्तर्गत प्रदर्शन गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक नेताले बताए ।
बालकुमारी घटना, एमसीसी, महंगी, भ्रष्टाचार लगायतविरुद्ध प्रदर्शन गरिएको उनको भनाइ

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved