समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

माघे सक्रांन्तीको पावन अवसरमा विशाल भोज (निःशुल्क भण्डारा)

News Image

🙏सादर निमंत्रणा🙏

गत वर्ष जस्तै यस वर्ष पनि 
श्री मकर संक्रान्ती (माघे सक्रांन्तीको पावन अवसरमा विशाल भोज (निःशुल्क भण्डारा)

श्री त्रिशुली गङ्गा र श्री शालीग्रामी गङ्गा (गण्डकी )को संगम श्री हरिहर क्षेत्र देवघाटधाममा स्नानको लागी पाल्नुहुने सम्पूर्ण साधु-सन्त, महन्त, भक्तजन साथै सम्पूर्ण शुभ चिन्तकजनहरुमा भोजन प्रसादको लागी हार्दिक निमंत्रणा 🙏

मिति:  माघ १ गते
समय : बिहान ८ बजे देखि हरिइच्छा सम्म

स्थान : श्री स्वस्थानी माता मन्दिर, नारायणी राम भजन समिति, झोलुङ्गे पुल,श्री हरिहर क्षेत्र देवघाटधाम,
तनहुँ, नेपाल

 

आयोजक /निवेदक
नारायण दास नागा(बुलेटबाबा)
        प्रमुख प्रभारी
षड्दर्शन विश्व अखाड़ा परिषद             नेपाल

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved