समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मागे विश्वासको मत

News Image

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।  केहीबेरअघि सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागेका हुन् । उनी प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री हुन्  । उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यता बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेसबिना नै बैठक बसेको हो । मुख्यमन्त्रीविरुद्धको मुद्दा सर्वोच्चमा बिचाराधीन रहेको भन्दै कांग्रेस संसद बैठकमा अनुपस्थित भएको हो । सभामुखलाई पत्र लेखेर नै अनुपस्थित भएको सांसद भीम पराजुलीले बताए ।

कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (सभामुखसहित) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved