समाचार

१५

सोमबार
06:09 PM

पौष, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
सोमबार, १५ पौष २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

मधेसमा आज सार्वजनिक बिदा

News Image

जनकपुरधाममा आज जानकीनवमी मनाइँदै छ । माता जानकी सीताको जन्म दिनको स्मरणमा जानकीनवमी मनाइँदै छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकीनवमीको रूपमा मनाउने गरिन्छ ।

जानकीको जन्मदिनको अवसरमा जानकी मन्दिरलगायत मठमन्दिरमा पूजा अर्चना भजन कीर्तन गरिँदै छ । आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको भिड लागेको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुर पुगेका छन् । जानकी नवमीको अवसरमा मधेस सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

-गोरखापत्र बाट

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved