समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोप सत्य भए प्रमाणित गर्न र नभए संसदको रेकर्डबाट हटाउन आग्रह

News Image

नेपाली कांग्रेसले गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपहरु निराधार भएको भन्दै संसदको रेकर्डबाट हटाउन आग्रह गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए ।

सांसद पाण्डेले गृहमन्त्रीले लगाएका आरोप सत्य भए प्रमाणीत गर्न र नभए संसदको रेकर्डबाट हटाउन आग्रह गरेका हुन्। पाण्डेले सहकारी प्रकरणमा छानविन समिति गठन नभएसम्म कांग्रेस चूप लागेर नबस्ने स्पष्ट पारे।

पाण्डेले बोलेपछि सभामुखले कार्यसूची अघि बढाएका थिए । त्यसपछि कांग्रेससहित विपक्षी सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । बैठक शुक्रबारसम्म स्थगित भएको छ। 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved