समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

तौल घटाउन जान्नै पर्ने २० कुरा

News Image

तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो। यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस्। बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’। तौल घटाउन पनि समय लाग्छ।  शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ।

1 .आफ्नो प्रयासमा विश्वास गर्नुहोस्

2 .नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्

3.कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस्

4.तीत पटक हैन, ४–५ पटक थोरै थोरै खानुहोस्

5.दैनिक ४५ मिनेट हिड्नुहोस्

6 . निलो रंगको बढी प्रयोग गर्नुहोस्

7. आफ्नो पूरानो कपडा दान दिनुहोस्

8. खाना खान सानो प्लेट प्रयोग गर्नुहोस्

9. खाना खाने ठाँउमा ऐना लगाउनुहोस्

10. पानी बढी भएको खाना खाने

11. कम चिल्लो भएको दुध प्रयोग गर्ने

12. ९० प्रतिशत खाना घरमै खाऔं

13. बिस्तारै खानुहोस्

14. जूसको सट्टा फल खानुहोस्

15. बढी हिड्नुहोस्

16. हप्तामा एकपटक कुनै गाह्रो काम गर्नुहोस्

17. साँझ कम खानुहोस्

18. नाच्नुहोस्

19. कागती र मह प्रयोग गर्ने

20. दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved