समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

गौहत्याको विरोधमा बुटबलमा निकालियो शान्ति र्‍याली

News Image

ॐ कार परिवारको अगुवाइमा बुटवलको राजमार्ग चौराहाबाट निस्केको शान्ति र्‍यालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा लगाउदै नगर परिक्रमा गरेका थिए।

नगर परिक्रमा पछि ट्राफिक चोकमा आयोजित सभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देशमा अहिले चलेको गौरक्षा आन्दोलन हिन्दु राज्य पुनःस्थापनामा पुगेर टुङयाउनुपर्ने बताएका छन।

धर्मनिरपेक्षताको नाममा हिन्दु समाजलाई अपमानित गर्ने काम भएको भन्दै उनले यसको बिरुद्ध जागरण आउनु सकारात्मक भएको बताए ।

राप्रपाका नेताहरू रबिन्द्र मिश्र र ज्ञानेन्द्र शाहीले धर्मनिरपेक्षताका नाममा हिन्दु धर्ममाथि हस्तक्षेपको प्रयास गरिएको बताए।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग गरे।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved